कञ्चनपुरको झिलमिलामा घरघरमै दाउरा पुर्याइदै

कञ्चनपुरको झिलमिलामा घरघरमै दाउरा पुर्याइदै

On

वन पैदावारमा हानी नोक्सानी हुन नदिनका लागि कञ्चनपुरको झिलमिला सामुदायिक वनले उपभोक्ताको मागअनुरूप दाउरा घरघरमै पुर्याउने काम गर्दै आएको छ। शुक्लाफाँटा नगरपालिका–१ गणेशपुर र कृष्णपुर नगरपालिका–२ बङ्कसम्म फैलिएको सामुदायिक वनले वन संरक्षणका लागि कार्यान्वयनमा ल्याएको नयाँ कार्ययोजनाअनुसार दुवै नगरपालिकाका उपभोक्ताको घरघरमै दाउरा…

बिन्ध्याबासिनी बाटै घर खर्च टारिरहेकी दार्चुलाकी बसन्ती

बिन्ध्याबासिनी बाटै घर खर्च टारिरहेकी दार्चुलाकी बसन्ती

On

दार्चुलाको दुहुँ गाउँपालिका हिकिलाकी बसन्ती बम फुल झाडु र सिक झाडु बनाएर दैनिक गुजारा गरिरहेकी छन्। कञ्चनपुरको भीमदत्तनगरपालिका १८ स्थित बिन्ध्या बासिनी बेत तथा लघु उद्योगले २ वर्ष पहिले आह्वान गरेको साता दिने तालिमबाट सोही लघु उद्योगमा काम गरेर बमले घर खर्च…

बाजुराको बुढीगंगाका विद्यालय एक हप्ताका लागि बन्द

बाजुराको बुढीगंगाका विद्यालय एक हप्ताका लागि बन्द

On

बाजुराको बुढीगंगा नगरपालिकामा समुदायस्तरमा कोरोना भाइरस (कोभिड(१९) को त्रास बढेपछि एक हप्ताको लागि विद्यालय बन्द गएिका छन्। शुक्रबार दिउँसो नगरपालिका शिक्षा समितिको बैठकले विद्यालय बन्द गर्ने निणय गरेको बुढीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत्त प्रमेकाजी मर्हजनले जानकारी दिए। कार्तिक महिनायता नगरपालिकामा १९ जनामा…

धनगढी प्रयोगशालामा कञ्चनपुरका ८ सहित १७ जनामा सङ्क्रमण पुष्टि

धनगढी प्रयोगशालामा कञ्चनपुरका ८ सहित १७ जनामा सङ्क्रमण पुष्टि

On

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १५८ नमुना परीक्षण गरिएकोमा शुल्फाटा नगरपालिकाका ८ जना सहित १७ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए। सङ्क्रमितहरूमा धनगढीका ६, स्थानीय…

कञ्चनपुरमा बिन्ध्याबासीनीको तालिम सीप विकासले खोस्यो !

कञ्चनपुरमा बिन्ध्याबासीनीको तालिम सीप विकासले खोस्यो !

On

 भूवन भट्ट, मंसिर १९–कञ्चनपुरमा चौथो पटक मुडा बनाउने तालिम सञ्चालनमा ल्याइरहेको बिन्ध्याबासीनी बेत तथा बाँस लघु उद्योगलाई चुनौती खडा भएको छ। महेन्द्रनगर जानकी टोल स्थित बिन्ध्या बासिनी बेत तथा लघु उद्योगले चौथो पटक बास तथा बेतको मुडा बनाउने तालिम सञ्चालनमा ल्याउन खोज्दा…

विलियम्सनको दोहोरो शतकमा न्युजिल्यान्डको विशाल अग्रता

विलियम्सनको दोहोरो शतकमा न्युजिल्यान्डको विशाल अग्रता

On

कप्तान केन विलियम्सनको उत्कृष्ट दोहोरो शतकमा न्युजिल्यान्डले वेस्टइन्डिजसँगको पहिलो टेष्ट खेलमा विशाल अग्रता लिएको छ। मिल्टनमा जारी खेलको दोस्रो दिनको समाप्तिमा न्युजिल्यान्डले ४ सय ७० रनको विशाल अग्रता लिएको छ। टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले दोस्रो दिन १४५ ओभरमा ५१९–७ को अवस्थामा…

धनगढी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

धनगढी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

On

धनगढी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचाररत कैलालीको गोदावरीनगरपालिका –३ का ७६ वर्षीय पुरुषको मृत्यु भएको हो। मङ्सिर १४ गते अस्पताल भर्ना भएका उनीमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि थियो। उपचारकै क्रममा आज…

बैतडीमा चरेशसहित १ जना पक्राउ

बैतडीमा चरेशसहित १ जना पक्राउ

On

बैतडीमा १० किलो चरेशसहित १ जना पक्राउ परेका छन्। सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समूह (आरआइटी) को टोलीले गएराति जिल्लाको पुर्चौडी नगरपालिका क्षेत्रबाट १० किलो लागु औषध चरेशसहित बझाङको बुङ्गल नगरपालिका –९ बस्ने ३० वर्षीय मानबहादुर धामीलाइ पक्राउ गरेको हो। धामीलाई विशेष सूचनाका आधारमा…

कञ्चनपुरमा भन्सार छलिको अवैध सामान बरामद

कञ्चनपुरमा भन्सार छलिको अवैध सामान बरामद

On

कञ्चनपुरमा भन्सार छलिको ७१ हजार एक सय बराबरको अवैध सामान बरामद भएको छ। जिल्लाको पुर्नवास नगरपालिका –६ बाट लेजिड सुटपिस, चिनी लगायतका ७१ हजार एक सय बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाले उक्त…

प्रहरी नियन्त्रणबाट भागेका किशोर डोटीबाट समातिए

प्रहरी नियन्त्रणबाट भागेका किशोर डोटीबाट समातिए

On

बालिका बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परे पनि प्रहरीको आँखा छलेर भागेका बझाङका एक किशोरलाई प्रहरीले डोटीबाट पक्राउ गरेको छ । बझाङको मस्टा गाउँपालिका–२ का १६ वर्षीय राजेन्द्र बोहरा अस्पतालबाट फरार भएका थिए । उनलाई डोटीको पूर्वचौकी गाउँपालिकाबाट प्रहरीले पक्रेको हो। गत असोज…