बाजुरामा हिमपात र बर्षा, यातायात बन्द
Onबाजुरामा गए रातिदेखिको हिमपात र वर्षाले स्थानियको जनजिवन प्रभावित बनेको छ। जिल्लाका उच्च हिमाली तथा लेकाली भेगमा भएको हिमपात र वर्षाले चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ भने यातायात सेवा पनि प्रभावित भएको छन्। बडिमालिका नगरपालिका, बुढिन्दा नगरपालिका, त्रिवेणी नगरपालिका, गौमुल गाउँपालिका,…










