बैतडी अस्पतालमा आइसियु कक्ष स्थापना, जनशक्ति अभावले सञ्चालनमा समस्या

बैतडी अस्पतालमा आइसियु कक्ष स्थापना, जनशक्ति अभावले सञ्चालनमा समस्या

On

जिल्ला अस्पताल बैतडीमा भेन्टिलेटर सहितको दुई बेडको आइसियु कक्ष स्थापना भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पतालमा भेन्टिलेटर सहितको आइसियु कक्ष स्थापना भएको हो। जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले कोरोना भाइरसका जटिल खालका बिरामीहरूलाई मध्यनजर गरेर भेन्टिलेटर सहितको आइसियु…

अयोध्याधामको ‘डीपीआर’ निर्माण सुरु

अयोध्याधामको ‘डीपीआर’ निर्माण सुरु

On

भगवान् श्रीरामको जन्म भएको विश्वास गरिएको चितवनको माडी नगरपालिकामा अयोध्याधाम निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम सुचारु भएको छ। अयोध्याधाम निर्माणको गुरुयोजना तयार भई ‘डीपीआर’ निर्माणको काम सुरु भएको माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिए। प्रधानमन्त्री केपिशर्मा ओलीको निर्देशनमा…

कञ्चनपुरमा कुखुरा फार्ममा आगलागी

कञ्चनपुरमा कुखुरा फार्ममा आगलागी

On

कञ्चनपुरमा कुखुरा फार्ममा आगलागी हुँदा करिब ३० हजारको क्षति भएको छ। जिल्लाको पुनर्वास नगरपालिका–१ का मीबहादुर बिकको कुखुरा फार्ममा आगलागी हुँदा ३० हजारका कुखुरा जलेर नष्ट भएको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए। फार्ममा रहेको बिजुलीको तार सर्ट भइ आगलागी…

बझाङमा बालिकाको बलात्कारपछि हत्या अभियोगमा पक्राउ किशोर फरार 

बझाङमा बालिकाको बलात्कारपछि हत्या अभियोगमा पक्राउ किशोर फरार 

On

बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा कारागार चलान भएका किशोर फरार भएका छन्। जिल्लाको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना बिकको हत्या अभियोगमा पक्राउ परी पुर्पक्षका लागि कारागार चलान भएका १६ वर्षीय राजेन्द्र बोहोरा भागेको डोटी प्रहरीले जनाएको हो। प्रहरी…

बजार जान्छु भनि हिँडेका बैतडीका एक युवक वेपत्ता

बजार जान्छु भनि हिँडेका बैतडीका एक युवक वेपत्ता

On

बैतडीका एक युवक २ दिनदेखि बेपत्ता भएका छन्। बेपत्ता हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका १ गुरुखोला काण्डे गाउँका १५ बर्षीय विवेक भट्ट रहेका छन्। बुधबार अपरान्ह स्थानीय बजार मुस्याचौर जान्छु भनि हिडेका छोरा अहिलेसम्म बेपत्ता अवस्थामै रहेका विवेकका बुवा देवदत्त भट्टले बताए। एकमात्र…

क्रान्तिकारी पत्रकार महासङ्घको बैठक सम्पन्न

क्रान्तिकारी पत्रकार महासङ्घको बैठक सम्पन्न

On

दीपक राज भट्ट, कञ्चनपुर । क्रान्तिकारी पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बिहीबार महेन्द्रनगरमा सम्पन्न भएको छ। क्रान्तिकारी पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश संयोजक धनञ्जय अवस्थीको अध्यक्षमा बिहीबार विविध विषयमा छलफल गर्दे बैठक सम्पन्न भएको हो। बैठकमा नेपाल पत्रकार महासङ्घ ठुला मिडीयाहाउस, सरकार…

सवारी चालक अनुमति पत्रको ‘ट्रायल’ परीक्षा खुल्दै

सवारी चालक अनुमति पत्रको ‘ट्रायल’ परीक्षा खुल्दै

On

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ प्रक्रिया खुल्ने भएको छ। यातायात व्यवस्था विभागले बुधवार एक सूचना जारी गर्दै नयाँ लाइसेन्सका लागि अनलाइनमार्फत आवेदन खुला गर्न लागिएको जनाएको हो। विभागले प्रदेश कार्यालयहरुको मागका आधारमा लाइसेन्सको लिखित तथा ट्रायल परिक्षाका लागि अनलाइन फारम खुल्ला…

कञ्चनपुरका ३ सहित थप २३ जनामा कोरोना पुष्टि

कञ्चनपुरका ३ सहित थप २३ जनामा कोरोना पुष्टि

On

सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहिबार ९१ जनाको परीक्षण गर्दा कञ्चनपुरका ३ सहित थप २३ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले भीमदत्त नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको…

नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य केसी आइसोलेसनमा

नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य केसी आइसोलेसनमा

On

फाइल। नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य रामबहादुर केसी (डायमन्ड)  आइसोलेसनमा भर्ना भएका छन्। कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि उनी मंगलबार आइसोलेसनमा बसेका हुन्। उनी होम आइसलेसनमा बसेको (क्रान्तिकारी माओवादी) का सुदूरपश्चिम प्रदेश सचिव रामबहादुर महराले जानकारी दिए। उनले स्वास्थ्यमा…

सुनको मुल्य दैनिक उकालो लाग्दै, तोलामा १६ सयले बढ्यो

सुनको मुल्य दैनिक उकालो लाग्दै, तोलामा १६ सयले बढ्यो

On

बिहिवार सुनको मुल्य तोलामा १६ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार पाच सयले बढेर सुनको मूल्य ९१ हजारमा कारोबार भएको थियो। तर महासंघकाअनुसार आज छापावाल सुनको मूल्य १६ सयले बढेर प्रतितोला ९२ हजार ६ सय कायम गरिएको छ भने…