
बढ्यो सुनको मूल्य, कति छ तोलामा ?
Onनेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य बृद्धि भएको छ । आज प्रतितोला छापावाला सुनको मूल्य तोलामा ११ सयले बृद्धि भएको छ । सोमवार प्रतितोला छापावाला सुनको मूल्य ९५ हजार ३ सय रहेको थियो । त्यस्तै आज सुनको मूल्य ९६ हजार ४…