
बाजुरामा बालविवाह रोक्न नयाँ जुक्ति, पुरोहितसँग सम्झौता
Onबाजुरामा बालविवाह रोक्न नयाँ जुक्ति अपनाइएको छ। जिल्लाको बुढीनन्दा नगरपालिकाले बालविवाह रोक्नका लागि पुजारी र पुरोहितहरुसँग सम्झौता गरेको हो। समाजमा व्याप्त कुरुतीहरुमध्ये बालविवाह एउटा मुख्य चुनौती रहेको भन्दै बालविवाह रोक्नका लागि पुजारी र पुरोहितहरुसँग तीन बुँदे सम्झौता गरिएको नगरपालिकाका उपप्रमुख सृष्टि रेग्मीले…