कैलालीमा एकै आर्थिक वर्षमा एचआइभीका १५२ जना नयाँ बिरामी फेला
Onकैलालीमा गरिएको परीक्षणमा एकै आर्थिक वर्षमा १५२ जना एचआइभी एड्सका नयाँ बिरामी फेला परेका छन्। गत आर्थिक वर्षमा छ हजार ११३ जनाको स्वास्थ्य परीक्षण गर्दा १५२ जना नयाँ सङ्क्रमित फेला परेका हुन । पुष्टि भएका नयाँ संक्रमितमा वयस्क पुरुष ५५, वयस्क महिला…