
दुई वर्षमा गर्ने काम पाँच महिनामै गर्छु : मन्त्री आले
Onनेपाल सरकारका वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेमगरले पाँच महिने कार्यकालमा दुई वर्ष बराबरको काम गर्ने बताएका छन्। शनिबार डडेल्धुरा सदरमुकाममा पत्रकार सम्मेलनमा नवनियुक्त मन्त्री आलेले आफ्नो कार्यकाल छोटो भएको र चार–पाँच महिनाको अवधिमा बढीभन्दा बढी काम गरेर देखाउने बताएका हुन्। ‘म आफ्नो…