खलङ्गा नाका ९ घण्टाका लागि खोलियो
Onदार्चुला-नेपाल–भारत जोड्ने खलङ्गा नाका नौ घण्टाका लागि खोलिएको छ। भारतको बाटो भएर खलङ्गा आएका तिंकरका ब्याँसी सौका समुदायहरुका लागि भन्दै मंगलबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सीमा नाका खोलिएको हो। जिल्ला प्रशासन कार्यालय दार्चुलाले सीमा नाका खोल्न गरेको अनुरोधलाई भारतीय प्रशासनले…