थप २८३ जना संक्रमित थपिए, ३ जनाको मृत्यु
Onनेपालमा कोरोना भाइरसका २ सय ८३ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल संक्रमितको संख्या दुई लाख ७० हजार ३७५ जना पुगेको छ। पछिल्लो चौबीस घण्टामा चारहजार ३८२ जनाको पीसीआर परीक्षण…











