कैलालीमा वन क्षेत्रको अतिक्रमण हटाउन खोज्दा स्थानीयद्धारा अवरोध
Onकैलालीको कैलारी गाउँपालिका–७ बसन्तास्थित बसन्ता वन क्षेत्रमा बनाइएको संचरचना हटाउन खोजिएपछि त्यहाँ तनाव उत्पन्न भएको छ। डिभिजन वन कार्यालयले आइतबार केही संरचनामा डोजर चलाएको थियो। अतिक्रमण हटाउनका लागि आज पनि डोजर गएपछि स्थानीयले अवरोध गरेको डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले…











