गुजारा चलाउन महामारीकै विच भारत पस्दै नेपाली
Onभारतमा कोरोना महामारी चलेका बेला नेपाल फर्किने नेपालीको संख्या ह्वात्तै बृद्धि भएको थियो । नाका बन्द गरिएको अवस्थामा समेत भारतबाट लुकिछिपी जोखिम मोलेर नेपाली स्वदेश फर्किदै थिए । ११ चैत्रदेखि ११ जेठसम्म औपचारिक रुपमा पश्चिम नेपालको (नेपाल–भारत) प्रवेस द्वार गड्डाचौकी नाका आवागमनमा…










