कञ्चनपुरका थापा आदिवासी जनजाती युवा महासंघको केन्द्रीय सचिवमा निर्वाचित
Onकञ्चनपुर । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता तुल बहादुर थापा(मगर) नेपाल आदिवासी जनजाती युवा महासंघ नेपालको केन्द्रीय पदाधिकारीमा निर्वाचित भएका छन । नेपाल आदिवासी जनजाती युवा महासंघ नेपालको बैशाख ७ गते १नम्बर प्रदेशको ओखलढुङ्गामा सम्पन्न भएको छैटौँ राष्ट्रिय अधिवेशनबाट थापा केन्द्रीय सचिवमा…








