वादी समुदाय पेटिकोट माथि उचालेर भीमदत्त नगरको मुल गेट धर्नामा

वादी समुदाय पेटिकोट माथि उचालेर भीमदत्त नगरको मुल गेट धर्नामा

On

कञ्चनपुर । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर नगर विकास समितिको जमिन अतिक्रमण गरेर बस्दै आएका वादी(दलित) समुदाय नगरपालिकाको मुल गेटमा धर्नामा बसेका छन । नगर विकास समितिको जमिनमा टहरा बनाएर केही बर्षदेखि बस्दै आएका वादी समुदाय तीन सातादेखि भीमदत्त नगरपालिकाको मुल गेटमा धर्नामा…

हात्तीपीडित परिवार राना र चौधरीको परिवारलाई आर्थिक शैक्षिक सहयोग 

हात्तीपीडित परिवार राना र चौधरीको परिवारलाई आर्थिक शैक्षिक सहयोग 

On

मानव हात्तीद्वन्द्व न्यूनिकरण र मध्यवर्ती क्षेत्र सचेतना परियोजना संयोजक डा. बलराम अवस्थीले गत असोजमा जंगली हात्तीको आक्र्रमणमा परेका मारिएका लालझाडी गाँउपालिका ४डाँगाजाईका रामदल राना र बेलौरी नगरपालिका ६ ढक्का चाँदरका उमेश चौधरीको परिवारलाई आर्थिक एव शैक्षिक सहयोग गरिएको बताए । परियोजना संयोजक…

लोकतन्त्र दिवसको अवसरमा कञ्चनपुरमा रक्तदानदेखि प्राथमिक उपचार शिबिर 

लोकतन्त्र दिवसको अवसरमा कञ्चनपुरमा रक्तदानदेखि प्राथमिक उपचार शिबिर 

On

धनसिह धामी कञ्चनपुर । लोकतन्त्र दिवसको अवसरमा कञ्चनपुर महेन्द्रनगरमा रक्तदानदेखि प्राथमिक उपचार शिबिर संचालन गरेको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघले बिहीबार भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रक्तदानदेखि प्राथमिक उपचार शिबिर संचालन गरेको हो । संविधान चोकमा नेपाल लोकतान्त्रिक खेलकुद संघले मन्त्र अस्पताल र…

वाईसियल पुनर्वास नगरको अध्यक्षमा बस्नेत

वाईसियल पुनर्वास नगरको अध्यक्षमा बस्नेत

On

कञ्चनपुर । योङ्ग कम्युनिष्ट लिग(नेपाल) पुनर्वास नगरकोे अध्यक्षमा आयुसंग बस्नेत चयन भएका छन । बिहीबार नेकपा माओवादी केन्द्र निकट वाईसियल पुनर्वास नगरको दोस्रो नगर अधिवेशनबाट बस्नेतको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्य कमिटि चयन गरिएको हो । वाईसियल कञ्चनपुरका इन्चार्ज रघुबिर धामी(तुफान)ले सहमतीय आधारमा…

होली फेम्ली स्पोर्टस एकेडेमीद्वारा विद्यार्थीलाई निःशुल्क क्रिकेट र तेक्वान्दो तालिम

On

कञ्चनपुर । होली फेम्ली स्पोर्टस एकेडेमीले विद्यार्थीलाई निःशुल्क क्रिकेट तथा तेक्वान्दो प्रशिक्षण(तालिम) दिएको छ । भीमदत्त नगरपालिका–१० जिमुवा, तिलकेनीको होलीफेम्ली स्कुल प्राङ्गणमा क्रिकेट तथा तेक्वान्दो प्रशिक्षण क्याम्प शुरु गरेको हो । होलीफेम्ली स्कुलकै उक्त होलीफेम्ली स्पोर्टस एकेडेमीले क्रिकेट र तेक्वान्दो खेलाडीहरुका लागि…

बेलडाँडीका हरिकिसान राना मृत्युको घटना सत्यतथ्य छानबिन गर्न माग

On

कञ्चनपुर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरका घटक जातिय संघ संस्थाहरुले बेलडाँडी ३ खैरिघाट कमरीका हरिकिसन रानाको मृत्यु प्रकरण सत्यतथ्य छानबिनको माग अघि सारेको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरका अध्यक्ष, विकास श्रेष्ठले महासंघमा घटक…

अचेत भटिएका बेदकोट ९ का वडाध्यक्ष विष्टको निधन

अचेत भटिएका बेदकोट ९ का वडाध्यक्ष विष्टको निधन

On

कञ्चनपु्र । कञ्चनपुरको बेदकोट नगरपालिका एक वडाध्यक्षको निधन भएको छ । बेदकोट नगरपालिका ९का वडाध्यक्ष जनक सिह विष्टको निधन भएको हो । बुधबार दिउँसो बेदकोट ताल क्षेत्रमा बेहोस भेटिएका वडाध्यक्ष विष्टको उपचारका क्रममा निधन भएको जनाईएको छ । बेहोस भेटिएका वडाध्यक्ष विष्टको…

स्वस्तिक हस्पिटल र अमिटी कलेजबीच सम्झौता : उपचारमा छुटदेखि प्रयोगात्मक अभ्याससम्म

स्वस्तिक हस्पिटल र अमिटी कलेजबीच सम्झौता : उपचारमा छुटदेखि प्रयोगात्मक अभ्याससम्म

On

धनगढी । कैलालीको धनगढीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालि र महेन्द्रनगरको अमिटी कलेजबीच सहकार्य गर्ने सम्झौता भएको छ । स्वस्तिकका अध्यक्ष दिपेन्द्र प्रसाद तिवारी र कलेजका प्रधानाध्यापक रवीन्द्र अवस्थीबीच भएको सम्झौतामा कलेजका कर्मचारी र विद्यार्थीलाई उपचारमा छुट सुविधादेखि कलेजमा सञ्चालनमा रहेको…

महेन्दनगर बागवाणीमा जिम हाउस संचालन

महेन्दनगर बागवाणीमा जिम हाउस संचालन

On

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा आधुनिक जिम हाउस संचालन गरिएको छ । भीमदत्त नगरपालिका १८ वागबाणी जिम हाउस तेक्वान्दो डोजाङ्ग संचालन गरिएको हो । औपचारिक उद्घाटन गर्न बाँकी रहेपनि मंगलबारदेखि संचालनमा आएको जनाईएको छ । जिम हाउस तेक्वान्दो डोजाङ्गका संचालक हेम बहादुर बस्नेतले…

दोधरा चाँदनी नगरपालिका–६ मा ५ किलोमिटर सडक कालोपत्रे

दोधरा चाँदनी नगरपालिका–६ मा ५ किलोमिटर सडक कालोपत्रे

On

महेन्द्रनगर । कञ्चनपुरको दोधरा चाँदनी नगरपालिका–६ मा सडक कालोपत्रे सडक योजनाहरु अन्तिम चणमा पुगेका छन् । चाुल आर्थिक वर्षमा करिब ५ किलोमिटर सडक कालोपत्रे गरिएको वडा कार्यालयले जनाएको छ । दोधरा चाँदनी नगरपालिका–६ का वडाध्यक्ष ओम बस्नेतले एकै पटक विभिन्न टोलमा सात…