कञ्चनपुरमा एसपी चक्रराज जोशीका १४ महिना फरार अभियुक्त, लागु औषधका तस्कर पक्राउदेखि मुख्य घटनामा सफलता
Onकञ्चनपुर । एसपी चक्रराज जोशीले गत बर्ष ०८१फागुन पहिलो साता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको कमाण्ड सम्हालेका थिए । झण्डै १४ महिना विवादरहित रुपमा एसपी जोशी नेतृत्वमा प्रहरीले विभिन्न अपराधमा मुछिएका फरार अभियुक्तदेखि ठुला हत्या काण्डमा सफल अनुसन्धान गरेका छन । जिल्ला प्रहरी कार्यालय…










