लक्ष्मी मावि बागफाँटामा चार दिनमै ५सय बढि विद्यार्थी भर्ना
Onशुनिल राना कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १९बागफाँटामा चार दिनमै अवधिमा ५सय बढि विद्यार्थी भर्ना भएका छन । यस शैक्षिक सत्र ०८२मा शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयमा तोकिएको समयमा विद्यार्थी भर्ना भएका थिएनन । सरकार र शिक्षक महासंघविच ९बुँदे सहमती पछि शिक्षक…










