ग्रिनबेल्टमा बसेकाहरुको घरटहराको चिन्तन गर्ने एमाले प्रदेश स्तरका नेता अभिमान थापा बेलडाँडीमा १५ सैया अस्पताल निर्माण स्थल खालि गराउदा कुन दुलोमा थिए ः बेलडाँडीबासी
Onकञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले खेलमैदान निर्माणका लागि वडा नं.२ को गौडी ग्रिनबेल्ट क्षेत्र खालि गर्ने अन्तिम सूचना जारी भएपछि त्यहाँ बसेका जमिनदार र भू माफियालाई जोगाउन एमाले प्रदेश स्तरका नेता अभिमान थापा घुडाधासेर लागेका छन् । उनले सामाजिक संजाल फेसबुकमा…










