खेलमैदान र प्रशिक्षकको अभावका बावजुत पनि जिल्लाभर बेलडाँडीका फुटबलरको तहल्का
Onबेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिका सडक र खेलमैदान, खेल सामग्रीका हिसावले अन्य पालिका भन्दा दुर्गम पालिका हो । “बेलडाँडीका फुटबलरहरु प्रयाप्त खेलमैदान नहुदा समेत जिल्ला भर हुने फुलबल खेलको उपाधी लगातार चुमिरहेका छन् ।, हालसालै कञ्चनपुरका विभिन्न ठाउँमा भएको खेलमा बेलडाँडीका फुटबलरहरुले उपाधी…










