भीमदत्त ६ उप निर्वाचन : को बन्ला जनताको कमाण्डर
Onधनसिह धामी कञ्चनपुर । १६ मंसिरमा कञ्चनपुरको भीमदत्त नगरपालिका ६ नम्बर वडामा उप निर्वाचन हुदैछ । रिक्त वडाध्यक्ष पदका लागि भीमदत्त नगरपालिका ६ वडाध्यक्ष पदका लागि आउँदो आईतबार चुनाव हुँदैछ । साना, ठुला दश राजनीतिक दलका उम्मेदवार आ–आफ्नो चुनावी एजेण्डा लिएर मतदाताको…










