थप ३६७ जनामा संक्रमण पुष्टि

थप ३६७ जनामा संक्रमण पुष्टि

On

नेपालमा पनि दोस्रो लहरको कोरोना संक्रमण बढ्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३६७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । देशभरिका परीक्षण केन्द्रहरुबाट तीन हजार एक सय २५ नमुनाहरुको पिसिआर परीक्षण भएको थियो भने छ सय ९०…

सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

On

नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार घटेर ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ८९ हजार ५०…

विद्यालय तीन साता बन्द गर्न सिफारिस

विद्यालय तीन साता बन्द गर्न सिफारिस

On

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कम्तिमा ३ साता विद्यालय बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा सिंहदरवारमा बसेको बैठकले संक्रमण बढी भएका स्थानहरुका विद्यालय तथा कलेजहरु कम्तिमा ३ सातासम्म बन्द गर्ने प्रस्तावसहित ११ बुँँदे स्वास्थ्य…

पाँच वर्षमा १०७ गैँडा बढे, अब नेपालमा एकसिंगे गैँडाको संख्या कति ?

पाँच वर्षमा १०७ गैँडा बढे, अब नेपालमा एकसिंगे गैँडाको संख्या कति ?

On

नेपालमा एकसिंगे गैँडाको संख्या सात सय ५२ पुगेको छ । ९ देखि २८ चैतसम्म गरिएको गैँडा गणनाको नतिजा शनिबार सार्वजनिक गर्दै वन मन्त्रालयका सचिव विश्वनाथ ओलीले यसअघिको गणनामा भन्दा एक सय सातवटा गैँडा बढेको नयाँ तथ्यांक सार्वजनिक गरेका हुन् । गणनामा चितवन निकुञ्ज, मध्यवर्ती…

थप ३३७ जनामा संक्रमण पुष्टि

थप ३३७ जनामा संक्रमण पुष्टि

On

पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार २८८ जनामा संक्रमण पुष्टि भएकोमा शनिबार सो संख्या बढेर ३३७ जना पुगेको हो । यसअघि बिहीबार ३३२ जनामा संक्रमण पुष्टि भएको थियो । छिमेकी देश भारतमा कोरोनाले भयावह रुप…

थप २८८ जनामा कोरोना पुष्टि

थप २८८ जनामा कोरोना पुष्टि

On

नेपालमा पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २८८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७९…

बिदाको दिनमा पनि बैंकहरू खोल्न राष्ट्र बैंकको निर्देशन

बिदाको दिनमा पनि बैंकहरू खोल्न राष्ट्र बैंकको निर्देशन

On

नेपाल राष्ट्र बैंकले शनिबार र सार्वजनिक बिदाको दिन पनि काउण्टर खोल्न बैंकहरूलाई निर्देशन दिएको छ । चैत मसान्तको राजस्व उठाउनुपर्ने भन्दै केन्द्रीय बैंकले सार्वजनिक बिदाको दिन पनि बैंक खोल्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको हो । राजस्व तिर्ने सेवाग्राहीलाई बैंक बन्द हुँदा हुनसक्ने…

थप २ सय ६६ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

थप २ सय ६६ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

On

सोमबार नेपालमा ४ हजार ५३६ जनाको पीसीआर परिक्षण गर्दा थप २ सय ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार २१० पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको…

जेठ–असारमा कोरोना उच्च बिन्दुमा पुग्नसक्छ : स्वास्थ्यमन्त्री

जेठ–असारमा कोरोना उच्च बिन्दुमा पुग्नसक्छ : स्वास्थ्यमन्त्री

On

सरकारले फेरि कोरोना संक्रमण बढ्ने आंकलन गरेको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले प्रतिनिधि सभा बैठकमा सो जानकारी गराएका हुन्। ‘आज सोमबारसम्म विगत २४ घण्टामा ४ हजार ५ सय ३६ को पीसीआर परीक्षण गर्दा २ सय ६७ जना संक्रमित फेला परेका छन्।’ उनले…

थप १ सय ७६ जनामा कोरोना पुष्टि

थप १ सय ७६ जनामा कोरोना पुष्टि

On

नेपालमा कोरोनाका १ सय ७६ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै सक्रिय संक्रमितको संख्या १ हजार ६ सय ७२ पुगेको छ । संक्रमितको कुल संख्या भने…