थप १७९ जनामा कोरोना संक्रमण पुष्टि

थप १७९ जनामा कोरोना संक्रमण पुष्टि

On

नेपालमा पछिल्लो २४ घण्टामा थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन हजार ५६५ वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा १७९ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७७ हजार ६४० पुगेको छ । त्यस्तै, पछिल्लो…

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

On

सुनको मूल्य शुक्रबार पनि ९०० रुपैयाँले बढेको छ । प्रति तोला सुनको मूल्य ८७,४०० रुपैयाँ पुगेको छ बुधबारसम्म ८५,६०० रुपैयाँ रहेको सुनको मूल्य बिहीबार र शुक्रबार दुबै तीन नौ–नौ सय रुपैयाँले बढेको हो । त्यस्तै चाँदीको मूल्य बिहीबारको तुलनामा प्रतितोला ३० रुपैयाँले…

थप १ सय ५२ जना कोरोना सङ्क्रमित थपिए

थप १ सय ५२ जना कोरोना सङ्क्रमित थपिए

On

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १ सय ५२ जना सङ्क्रमित थपिएका छन्। यो सँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७७ हजार ४ सय ६१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। अहिलेसम्म २२ लाख ७५ हजार ५४०…

थप १६२ जनामा कोरोना पुष्टि

थप १६२ जनामा कोरोना पुष्टि

On

नेपालमा पछिल्लो २४ घण्टामा थप १६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १६२ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ३०९ पुगेको…

सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

On

बुधबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुन तोलामा चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८५ हजार ६०० रुपैयाँ तोकिएको छ । यसैगरी तेजावी सुन प्रतितोला ८५ हजार १५० रुपैयाँ कायम भएको…

थप १ सय ६७ जनामा कोरोना पुष्टि, ३ जनाले गुमाए ज्यान

थप १ सय ६७ जनामा कोरोना पुष्टि, ३ जनाले गुमाए ज्यान

On

नेपालमा आज थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या दुई लाख ७७ हजार १४७ पुगेको छ । त्यस्तै थप तीन जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका…

थप १४५ जनामा कोरोना पुष्टि

थप १४५ जनामा कोरोना पुष्टि

On

नेपालमा कोरोना भाइरसका १४५ जना सङ्क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा थप १४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो। यो सँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७६ हजार ३८९ पुगेको छ। पछिल्लो चौबीस घण्टामा…

७७ जिल्लाकै प्रशासनलाई गृहको परिपत्र : आइसोलेसन तयारी अवस्थामा राख्नू

७७ जिल्लाकै प्रशासनलाई गृहको परिपत्र : आइसोलेसन तयारी अवस्थामा राख्नू

On

कोभिड १९ को खतरा आउन सक्ने भन्दै करेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्न गृहमन्त्रालयले ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । गृहमन्त्रालयले चैत ९ गते ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गरेको मन्त्रालयका उप सचिव तथा सूचना अधिकारी खुमकान्त आचार्यले…

कोरोना संक्रमित थपिदै, मंगलबार १८८ जनामा संक्रमण पुष्टि

कोरोना संक्रमित थपिदै, मंगलबार १८८ जनामा संक्रमण पुष्टि

On

नेपालमा पछिल्लो २४ घण्टामा थप १८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १८८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख…

२०७८ सालमा कहिले-कहिले सार्वजनिक बिदा ? (सूचीसहित)

२०७८ सालमा कहिले-कहिले सार्वजनिक बिदा ? (सूचीसहित)

On

सरकारले आगामी वर्ष २०७८ सालको बिदाको सूची सार्वजनिक गरेको छ । सोमबार राजपत्रमा प्रकाशित सूचना अनुसार पर्व बिदाको रूपमा ७ दिन बिदा दिने निर्णय गरिएको छ । यो साल फागु पूर्णिमा लगायत केही कटौती भएका पर्वमा समेत पुनस् बिदा दिने निर्णय गरेको…