कञ्चनपुरमा बर्षनी खोला, नदीमा डुबेर नागरिक अकालमै ज्यान गुमाउँदै, रोकथामका लागि न्युन प्रयास
Onडिल्लीराज पन्त÷खडक रावल तराईको सुगम जिल्ला कञ्चनपुरमा बाध्यताले होईन रहर, मनोरञ्जन र नियतिले नदीखोला नालामा डुबेर नागरिकले अकालमै ज्यान गुमाईरहेका छन । १६सय १० बर्ष किलोमिटर क्षेत्रफलमा रहेको झण्डै ५लाख जनसंख्या भएको कञ्चनपुरमा कुनैपनि नागरिक नागरिकको घर जान र घरदेखि अन्यन्त्र जान…










