सशस्त्र प्रहरी ३५नम्बर शैलेश्वरी गणको बार्षिकोत्सव राजस्व चोरी छली बिरुद्ध निर्मम बन्नु ः सुप प्रदेश डिआईजी पाल
Onसञ्जय महर कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका सशस्त्र प्रहरी प्रमुख (डिआईजी) प्रदिप पालले सीमावर्ती क्षेत्रमा हुने अबाञ्चित गतिबिधी नियन्त्रण गर्न मातहतका निकायलाई निर्देशन दिएका छन । आइतबार कञ्चनपुर झलारीमा रहेको सशस्त्र प्रहरी नम्बर ३५ शैलेश्वरी गणको २२औँ स्थापना दिवस कार्यक्रम सम्बोधन गर्दै डिआईजी पालले…








