एनजिओको ठगि धन्दा मात्रै होईन, किसानमाथि अत्याचार पनि !
Onकञ्चनपुर, कञ्चनपुरको लालझाडीका किसान आफ्नै सहकारी र चुरो नेपाल नामक एनजिओबाट ठगिएका छन । ५० प्रतिशत अनुदानमा कृषि समाग्री दिन्छु भन्दै किसानबाट उनीहरुकै सहकारी मार्फत रकम संलकन गर्न लगाएपछि सयौँ किसान ठगिएका हुन । अनुदानमा कृषि समाग्री पाईने भन्दै अनमोल कृषि सहकारी…









