कञ्चनपुरमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको अन्तिम तयारी, सयौँले रोजगारी पाउने
Onमहेन्द्रनगर ४, चैत्र-कञ्चनपुरको भीमदत्तनगरपालिकाले एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागी प्रारुव एवं प्रतिबद्धता पत्र जारी गरेको छ। नगर कार्यपालिका बैठक बाट चैत्र १ गते प्रारूप एवं प्रतिबद्धता स्वीकृति गरिएको थियो। सोमबार पत्रकार सँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा फोहर मैला व्यवस्थापन केन्द्र सहजीकरण…










