मालपोत कार्यालय कञ्चनपुरका अधिकृत जोशी घुस सहित पक्राउ

मालपोत कार्यालय कञ्चनपुरका अधिकृत जोशी घुस सहित पक्राउ

On

भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका अधिकृत लोकराज जोशी २४ हजार अतिरिक्त रकम र ५५ हजार गरी ७९ हजार स्रोत नखुलेको रकमसहित पक्राउ परेका छन्। बिहिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीबाट घुस रकम लिइरहेको सूचनाको आधारमा अधिकृत जोशीलाई २४ हजार अतिरिक्त रकम र…

डोटीमा छोरी बलात्कार गर्ने बाबुलाई २५ वर्ष सजाय

डोटीमा छोरी बलात्कार गर्ने बाबुलाई २५ वर्ष सजाय

On

डोटीमा छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका डम्बर विकलाई जिल्ला अदालतले २५ वर्षको कारावास सजाय सुनाएको छ। जिल्ला अदालतका न्यायाधीश विदुर काफ्लेको एकल इजलासले निज विकले बलात्कार गरेको ठहर्याई सजायँ सुनाएका हुन। गत असोजमा आफ्नै छोरी बलात्कार गरेको भनी विककी श्रीमतीले दिएको…

महेन्द्रनगरको प्रिन्स रेष्टुरेन्टमा आगलागी, ५ लाख बराबरको क्षती

महेन्द्रनगरको प्रिन्स रेष्टुरेन्टमा आगलागी, ५ लाख बराबरको क्षती

On

महेन्द्रनगरमा होटेल प्रिन्समा आगलागी हुदा ५ लाख बराबरको क्षति भएको छ। महेन्द्रनर बजार गल्लीनम्बर १ फ्रिलाईनमा रहेको प्रिन्स रेष्टुरेन्ट एण्ड बारमा गए राती आगलागी हुदा ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको हो छ। भीमदत्तनगरपालिका – १८ निम्बुखेडाका सञ्चालक लाल बहादुर थापाले…

कञ्चनपुरमा मदिरा सेवन गरी हत्या गरेको आरोपमा श्रीमान पक्राउ

कञ्चनपुरमा मदिरा सेवन गरी हत्या गरेको आरोपमा श्रीमान पक्राउ

On

कञ्चनपुरमा मदिरा सेवन गरी श्रीमतीको हत्या गरेको आरोपमा मान सिंह धमीलाई पहरीले पक्राउ गरेको छ। जिल्लाको महाकाली नगरपालिका –७ विजयटोलका ४५ वर्षिय मान बहादुर दमाईले आइतबार साझँ मादक पदार्थ सेवन गरी ४४ वर्षीय श्रीमती पान्सरीलाईे कुटपिट गरेका थिए। घाइते पान्सरीलाई उपचारार्थ महाकाली…

बझाङमा मतदाता नामावली सङ्कलन सुरु

बझाङमा मतदाता नामावली सङ्कलन सुरु

On

जिल्ला निर्वाचन कार्यालय बझाङले बिहीबारदेखि मतदाता नामावली अद्यावधिक गर्ने कार्य सुरु गरेको छ । स्थानीय तहबाट सहायक नाम दर्ता अधिकारीले सङ्कलन गरेर ल्याएको विवरणअनुसार मतदाता नामावली अद्यावधिक सुरु गरिएको हो । वडा सचिवमार्फत सहायक नाम दर्ता अधिकारीले सङ्कलन गरेको विवरण निर्वाचन कार्यालयमा…

डोटीमा घाँटी थिचेर हत्या गरेको अभियोगमा श्रीमान सहित ४ जना हिरासतमा

डोटीमा घाँटी थिचेर हत्या गरेको अभियोगमा श्रीमान सहित ४ जना हिरासतमा

On

डोटीमा श्रीमतीको हत्या अभियोगमा श्रीमान सहित ४ जनालाई थुनामा राख्न अदातले आदेश दिएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका–२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका हत्या अभियोगमा जिल्ला अदालत डोटीले मृतकका श्रीमान् प्रकाश दमाइँ, ससुरा प्रेम दमाइँ, सासू दुर्गा दमाइँ र उनकी बहिनी रम्भालाई…

बैतडीमा ३ दिनदेखी बेपत्ता पुरुष मृत फेला

बैतडीमा ३ दिनदेखी बेपत्ता पुरुष मृत फेला

On

तीन दिनदेखि बेपत्ता रहेका बैतडीका एक पुरुष मृतावस्थामा फेला परेका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका–८, कालागाउँ बस्ने ४२ वर्षीय नरेश विष्ट बुधबार बिहान मृत फेला परेको प्रहरीले जनाएको हो। विष्ट सुर्नया गाउँपालिका–६, सुर्नया खोलाको किनारमा मृतावस्थामा फेला परेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब…

कञ्चनपुरमा नमूना मसलाबाली गाउँ : बेसार निर्यात सुरु

कञ्चनपुरमा नमूना मसलाबाली गाउँ : बेसार निर्यात सुरु

On

कृषि ज्ञान केन्द्र कञ्चनपुरले सञ्चालन गरेको नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत यहाँको दोधारा चाँदनी नगरपालिकाका किसान मसलाबालीमा सक्रिय भएर लागेका छन् । यहाँका नौवटै पालिकामा मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रमअन्तर्गत मसलाबाली, केरा खेती, उखु र तरकारी खेतीलाई प्राथमिकतामा राखेर अगाडि बढाइएको…

कक्षा ११ को परीक्षाफल प्रकाशित

कक्षा ११ को परीक्षाफल प्रकाशित

On

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा प्रकाशित गरेको छ । नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमार्फत हेर्न सकिने पनि बोर्डले जानकारी दिएको छ । कक्षा ११ को आंशिक÷ ग्रेड वृद्धि परीक्षार्थीहरुको परीक्षाफल प्रकाशित गरिएको बोर्डले जनाएको हो । बोर्डका…

कञ्चनपुरकी महिला धनगढी होटेलमा मृत फेला

कञ्चनपुरकी महिला धनगढी होटेलमा मृत फेला

On

कञ्चनपुरकी एक महिला धनगढी स्थित होटेल सोराइमा मृत फेला परेकी छन्। जिल्लाको बेल्डाडी गाउँपालिका घर भएकी कमला रोकाया श्रीमान सँगै बसेका बेला गएराती मृत फेला परेकी प्रहरीले जनाएको हो। केही दिनदेखि श्रीमान् सुर्जन रोकायासँगै होटलमा बास बसेकी कमला घटनापछि प्रहरी टोलीले घटनास्थल…