
कैलालीका सडकमा नेपाली सेनाका बख्तरबन्द गाडी !
Onकेही दिन अघि काठमाडौंको सडकमा बख्तरबन्द गाडी प्रदर्शन गरेको नेपाली सेनाले कैलालीका सडकमा पनि यस्ता गाडी निकालेको छ । नेपालगञ्जबाट धनगढीको बोराडाँडीमा रहेको ब्यारेकसम्म बख्तरबन्द गाडीहरु साइरन बजाउँदै आएपछि स्थानीयले चासो व्यक्त गरेका छन् । यद्यपि, नेपाली सेनाले भने यसलाई नियमित अभ्यास…