नेकपा (क्रान्तिकारी माओवादी) द्वारा काठमाडौँमा काटुन् प्रदर्शन
Onनेकपा क्रान्तिकारी (माओवादी)ले काठमाडौँकोरत्न पार्कमा काटुन् प्रदर्शन गरेको छ। ओली सरकारले गरेका कामको तिखो व्यङ्ग्य प्रहार गर्दै नेकपा (क्रान्तिकारी माओवादी) पार्टी र निकटका मोर्चा हरूले बिहीबार रत्न पार्कमा काटुन् प्रदर्शन गरेका हुन्। पार्टी र जनवर्गिय मार्चा आयोजित काटुन् प्रदर्शन कार्यक्रममा बोल्दै नेकपा…










