सुदूरपश्चिमका सबै नाका आजदेखि खुला
Onसरकारले भारतसँग जोडिएका सबै सीमानाका शुक्रबारदेखि खुला गरेको छ। मन्त्रीपरिषद्को निर्णयका आधारमा गृह मन्त्रालयले सीमा नाका खुला गरिएको जनाएको हो। मन्त्रालयका अनुसार कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, बैतडीको झुलाघाट र दार्चुलाको खलङ्गा र पुलघाट नाका पूर्ण रुपमा खुला गरिएको जनाएको छ। नाका खुलेसँगै…









