अमृत हत्या प्रकरण : चैनपुर बजार बन्द, धनगढीमा पनि प्रर्दशन
Onबझाङका २७ वर्षीय युवक अमृत सिंहको हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दे स्थानियले चैनपुर बजार बन्द गर्नुुका साथै विरोध प्रर्दशन गरीरहेका छन्। मंगलबार छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का सिंहको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै नेपाल विद्यार्थी संघ तथा स्थानीयले नाराजुलुससहित सदरमुकाम चैनपुर…










