नक्कली नेपाली नोट बनाउने मेसिनसहित कञ्चनपुरमा २ जना पक्राउ
Onकञ्चनपुरमा नक्कली नेपाली नोट बनाउने मेसिनसहित दुइ जनालाइ शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको बेलौरी नगरपालिका –८ पचुँइबाट नक्कली (जाली) नेपाली नोटसहित दुई जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा लालझाडी गाउँपालिका–१ बस्ने २३ वर्षीय संजय राना र सोही ठाउँ बस्ने वर्ष २२…










