कैलाली कञ्चनपुरमा थप ४२ जनामा कोरोना पुष्टि
Onकञ्चनपुर, भाद्र, ७ । कैलाली र कञ्चनपुरका थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय जनाको नमूना परीक्षण गर्दा कैलालीका ३२ र कञ्चनपुरका १० जनामा कोरोना पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार…










