महाकाली नगरपालिकाको नाम फेरिएर ’दोधारा चाँदनी’
Onमहाकाली नदीपारिका दुई गाविस दोधारा र चाँदनीलाई समावेश गरी बनाइएको महाकाली नगरपालिकाको नाम परिवर्तन गरिएको छ। नगरसभाले भौगोलिक र ऐतिहासिक महत्वका आधारमा माग गरेअनुसार परिवर्तन गरी दोधारा चाँदनी नामकरण गरेको हो। नगर सभाको निर्णय सुदूरपश्चिम सरकारको प्रदेश सभामा लगेपछि संघीय मामिला तथा…









