
पर्यटकिय गन्तव्यका लागि महेन्द्रनगर म्यूजिम संचालनमा
Onपर्यटन विकासका लागि सुदूरपश्चिम प्रदेश कञ्चनपुरमा ‘महेन्द्रनगर म्यूजिम’ संचालनमा आएको छ । पुर्वपश्चिम महेन्द्रनराजमार्ग संगै भीमदत्त नगरपालिका ३ भाँसीमा ‘महेन्द्रनगर म्यूजिम संचालनमा आएको हो । क्याप्टेन बेद प्रकास उत्प्रेतीले उक्त म्यूजिम संचालनमा ल्याएका हुन् । संचालक उप्रेतीले सुदूरपश्चिम प्रदेशको पर्यटकिय विकासका लागि…