
माघे संक्रान्ती अर्थात नरहरी
Onधनदेव जोशी बैतडी : नेपाल बहुधार्मिक,बहुजातीय लगायत बहुसाँस्कृतिक राष्ट्रको रुपमा चिनिन्छ ।धार्मिक विविधतालाई अँगाल्ने यो मुलुक १२५ भन्दा बढी जातजातिको फुलबारी बनेको छ । विश्वको सर्वोच्च शिखर हिमालयदेखि पहाड हुँदै तराईको समथर भूभागसम्म फैलिएका अनेकन संस्कृतिले कसको मन लोभ्याउदैन र!विगतमा हिन्दु राष्ट्र…