
समाज बदल्छुँ भनेर हिँडेको मान्छे बदलियो
Onधर्मानन्द भट्ट, जसरी नुन तिहुन बढेर सयबाट हजारमा गयो। उसको पनि भाउ बढ्यो जब सरकारमा गयो। हिजो सङ्गै हिडेको साथीले साथी पनि मान्दैन, चिन्न छोडेछ अचेल राजनीतिको बजारमा गयो। समाज बदल्छुँ भनेर हिँडेको मान्छे बदलियो, आफ्नो त जिन्दगी यस्तै भनेर बेकारमा गयो।…