महाकाली अस्पतालमा राशन ठेक्कामा अर्को फण्डा :
Onकञ्चनपुर, । महाकाली अस्पतालमा राशन ठेक्कामा अर्को फण्डा मच्चिएको छ । चालु आर्थिक बर्ष २०७८÷०७९ का लागि आब्हान गरिएको राशन ठेक्कामा फण्डा मच्चिएको हो । महाकाली अस्पतालका कर्मचारीले आफन्तलाई ठेक्का दिलाउनका लागि चलखेल गरेका छन । भीमदत्त नगरपालिका २उल्टाखामका स्थानीय नविन शाहले…










