प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज

On

काठमाडौं : सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा सोमबार समस्या देखिएपछि उक्त सुनुवाइ सारिएको थियो। प्रधानन्यायाधीशका अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्था रहेको छ। प्रधानन्यायाधीश राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा…

सुदूरपश्चिममा माओवादीको नेतृत्वमा रहेको सरकार जोगियो , एमालेका यी १७ सांसद्को समर्थन

सुदूरपश्चिममा माओवादीको नेतृत्वमा रहेको सरकार जोगियो , एमालेका यी १७ सांसद्को समर्थन

On

महेन्द्रनगर–सुदूरपश्चिममा मंगलबार प्रदेशसभामा भएको विश्वासको मतदानमा नेकपा एमालेकै सांसदहरुको सहयोगका कारण माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकार जोगिएको छ । नेकपा एमालेको समर्थनका कारण मुख्यमन्त्री त्रिलोचन भट्टको सरकार जोगिएको हो । नेकपा एमालेका माधव नेपाल समूहका सांसदले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिए।…

एमाले स्थायी कमिटी बैठक फेरि स्थगित

एमाले स्थायी कमिटी बैठक फेरि स्थगित

On

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीमा देखिएको विवाद समाधानका लागि बिहीवार बस्ने भनिएको नेकपा एमाले स्थायी कमिटीको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको छ । बुधवार स्थगित भएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजेका लागि बैठक बोलाइएको थियो । अर्को…

महाकाली अस्पताललाई प्रादेशिक अस्पतालमा रुपान्त्रण

महाकाली अस्पताललाई प्रादेशिक अस्पतालमा रुपान्त्रण

On

महेन्द्रनगर–कञ्चनपुरको महाकाली अस्पतालाई प्रादेशीक अस्पताल बनाइने भएको छ। बुधबार सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् बैठकले अस्पताललाई प्रादेशिक बनाउने निर्णय गरेको हो। यसअघि महाकाली अञ्चल अस्पताल प्रदेश सरकार मातहत आएपछि महाकाली अस्पताल बनाइएको थियो। कञ्चनपुर प्रदेशसभा २ (क) का सांसद लालबहादुर खड्का सामाजिक विकास मन्त्री…

देशभक्त जनसमुदायलाई संयुक्त सङ्घर्षको तयारीमा जुट्न मोहन वैद्य( किरण)को अपिल

देशभक्त जनसमुदायलाई संयुक्त सङ्घर्षको तयारीमा जुट्न मोहन वैद्य( किरण)को अपिल

On

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले गम्भीर बन्दै गएको देशको राजनीतिक परिस्थिति, राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्या, बजेट वक्तव्य लगायतका विषयबारे प्रेसवक्तव्य मार्फत् पार्टीको नीति तथा अभिमत सार्वजनिक गरेको छ । १९ जेठमा सार्वजनिक गरेको ४ बुँदे वक्तव्यमा नेकपा (क्रान्तिकारी माओवादी)का…

कञ्चनपुरमा हुलाकी सडकको निर्माणमा पुनः एसएसबीको अवरोध

कञ्चनपुरमा हुलाकी सडकको निर्माणमा पुनः एसएसबीको अवरोध

On

महेन्द्रनगर–कञ्चनपुरमा हुलाकी सडक निर्माणमा भारतीय सीमा सुरक्षा बल (एसएसबीले)ले अवरोध पु¥याउन छोडेको छैन। हुलाकी सडक अन्र्तगत बेलौरीको वडा नम्बर ८ पचुई क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले झण्डै १३ सय मिटर सडकको काममा अवरोध गर्दै आएको हो। गत वर्ष ग्रावेल तथा बेस,…

माधव नेपालहरू निर्लज्ज तरिकाले प्रस्तुत भए : ओली

माधव नेपालहरू निर्लज्ज तरिकाले प्रस्तुत भए : ओली

On

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र अन्तर्घात गरेर एमालेलाई कमजोर बनाइएको आरोप लगाएका छन् । युवा संघ नेपालको सचिवालय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माधवकुमार नेपाल समूह निर्लज्ज तरिकाले प्रस्तुत भएको, नग्न नृत्य देखाएको बताएका हुन् । “उहाँहरू यति निर्लज्ज तरिकाले…

जसपा आठ मन्त्रालय तथा तथा दुई राज्यमन्त्री सहित सरकारमा जाने

जसपा आठ मन्त्रालय तथा तथा दुई राज्यमन्त्री सहित सरकारमा जाने

On

प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरुसँग बालुवाटारमा आज सोमबार भएको जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरुको बैठक सकिएको छ। करिब दुई घण्टा चलेको बैठक सकारात्मक भएकाले जसपा सरकारमा सहभागी हुने सहमति जनाइएको छ। जसपाका नेता लक्षणलाल कर्णकाअनुसार प्रधानमन्त्री…

मन्त्रिपरिषदको बैठक अपरान्ह ५ बजेपछि बालुवाटारमा बस्दै

मन्त्रिपरिषदको बैठक अपरान्ह ५ बजेपछि बालुवाटारमा बस्दै

On

काठमाडौं- मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ५ बजेपछि बैठक बस्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो । नियमित बैठक भएकाले कोभिड समस्या समाधानका विषय तथा मन्त्रालयका नियमित कामकाजका विषय बैठकको एजेण्डा हुनसक्ने मन्त्री…

कञ्चनपुरमा विप्लव निकट युवा संगठनद्वारा भित्तेलेखन

कञ्चनपुरमा विप्लव निकट युवा संगठनद्वारा भित्तेलेखन

On

कञ्चनपुर-कञ्चनपुरमा नेकपा विप्लव निकट युवा संगठनले भित्ते लेखन शुरु गरेको छ। युवाका साँझा सवाल उठान गर्दै युवा संगठनले भित्ते लेखन शुरु गरेको हो। युवा संगठन नेपाल कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले भीमदत्त नगरपालिका ८ तिलाचौरबाट सुरु गरीएको भित्ते लेखन जिल्लाभरी गरिने…