नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै, महाधिवेशनको बारेमा छलफल गरिने
Onनेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठकमा भदौ १६ गतेबाट हुने भनिएको पार्टीको १४ औं महाधिवेशनको बारेमा छलफल हुने बताइएको छ । पछिल्लो पटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले भाद्र १६ गतेबाट महाधिवेशन सुरु गर्ने प्रस्ताव भएको…


                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    






