युवा भ्रममा छन रबि लामिछाने अमेरीकी दलाल हुन : हरि सुवेदी
Onकैलाली । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) पार्टीका केन्द्रिय सदस्य हरि सुवेदीले नेपाली युवा मनोभावनामा बगेर भ्रममा परेका छन रबि लामिछाने अमेरीकी दलाल रहेको बताएका छन । सानिवार नेकपा क्रान्तिकारी माओवादीका सुदुरपश्चिम प्रदेशका जबस मोर्चाको अत्ततियामा भएको भेला कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य…










