बेलडाँडी गाउँपालिकाको १२ औं हिउँदे अधिवेशन सम्पन्न, कोल्ड स्टोर , खानेपानी टंकी निर्माण गर्न  निर्णय पारित

बेलडाँडी गाउँपालिकाको १२ औं हिउँदे अधिवेशन सम्पन्न, कोल्ड स्टोर , खानेपानी टंकी निर्माण गर्न निर्णय पारित

On

बेलडाँडी । कृषि क्षेत्रको उत्पादकत्व वृद्धि , सडक सञ्जाल , शीत भण्डारण , स्वच्छ खानेपानी र पर्यटन बिकास गर्ने लगायतका गौरवका प्रस्ताव पारित गर्दै बेलडाँडी गाउँपालिकाको १२ औं हिउँदे अधिवेशन सम्पन्न भएको छ । तराईको सुगम जिल्ला कञ्चनपुरको बेलडाँडी बिकासका हिसाबले पछाडी…

शुक्लाफाँटा ८ का अध्यक्ष महराले गरे अध्यक्षबाट राजिनामा गरेर बहुमतमा प्रवेस गर्ने घोषणा

शुक्लाफाँटा ८ का अध्यक्ष महराले गरे अध्यक्षबाट राजिनामा गरेर बहुमतमा प्रवेस गर्ने घोषणा

On

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ का वार्ड अध्यक्ष बहादुर महराले वार्ड अध्यक्षबाट राजिनामा दिने घोषणा गरेका छन। महराले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत अध्यक्षबाट राजिनामा गर्ने घोषणा गरेका हुन । महरा नेकपा माओवादी केन्द्र पार्टीबाट शुक्लाफाँटा नगरपालिका ८ को वार्ड अध्यक्षमा दोस्रो पटक…

सुदूरपश्चिम सरकार गठनका लागि आह्वान

सुदूरपश्चिम सरकार गठनका लागि आह्वान

On

सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेशप्रमुख देवराज जोशीले सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका हुन् । प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत नभएकाले प्रदेशप्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने…

बेलडाँडीमा ऐलानी जग्गा नापजाँच शुरु साढे चार हजार बढि नागरिक जनताको मालिक बन्ने

बेलडाँडीमा ऐलानी जग्गा नापजाँच शुरु साढे चार हजार बढि नागरिक जनताको मालिक बन्ने

On

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा ऐलानी जग्गा नापजाँच शुरु गरिएको छ । बेलडाँडी गाँउपालिकाले ऐलानी जग्गा नापजाँच शुरु गरेको हो । बुधबारदेखि गाँउपालिकाले ऐलानी जमिन नापजाँच शुरु गरेको गाँउपालिकाले जनाएको छ । भूमिहिन दलित, सुकुमबासी र व्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउनका लागि…

क्रान्तिकारी माओवादी, नेकपा बहुमतले मनाए देशैभर १३०औँ माओ दिवस

क्रान्तिकारी माओवादी, नेकपा बहुमतले मनाए देशैभर १३०औँ माओ दिवस

On

रवि पाण्डे, नवलपरासी । पश्चिम नवलपरासी सहित देशैभर संयुक्त रूपमा १३० औँ माओ दिवस मनाइएको छ । सोमवार नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)ले संयुक्त रुपमा माओत्से तुङको स्मरणमा दिवस बनाएका हुन् । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सल्लाहकार तथा जिल्ला ईञ्चार्ज…

महाकाली पुल आयोजनाको सवारी साधन दुरुपयोग प्रकरण : प्रशासनद्वारा स्पष्टीकरण पेश गर्न निर्देशन

महाकाली पुल आयोजनाको सवारी साधन दुरुपयोग प्रकरण : प्रशासनद्वारा स्पष्टीकरण पेश गर्न निर्देशन

On

कञ्चनपुर । कञ्चनपुरमा सरकारी सवारी साधनको चरम दुरुपयोग हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले चासो दिएको छ । सार्वजनिक विदाका दिन सरकारी सवारी साधन दुरुपोग बढेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले चासो दिएको हो । कार्यालयको कामकाज भन्दा पनि निजी काम र मोजमस्तीका लागि…

बेलडाँडी गाउँपालिकाको पहलमा चौधर नदीमा तटबन्ध बन्दै

बेलडाँडी गाउँपालिकाको पहलमा चौधर नदीमा तटबन्ध बन्दै

On

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको पहलमा चौधर नदीमा तटवन्ध बन्ने भएको छ । गाँउपालिकाको पहलमा ५ ईमलियामा पर्ने चौधरी नदी नियन्त्रणका लागि तटबन्ध निर्माण हुने भएको हो । गाउँपालिकाको पहल र नयाँ प्रविधिमा आधारित तटवन्धन कार्यालय जाउलाखेलको सहयोगमा तटवन्ध बन्न लागेको गाउँपालिकाले…

क्रान्तिकारी माओवादीको कैलालीमा संगठन सुदृढीकरण अभियान शुरू

क्रान्तिकारी माओवादीको कैलालीमा संगठन सुदृढीकरण अभियान शुरू

On

नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी जिल्ला समिति कैलालीले संगठन सुदृढीकरण अभियान उद्घघाटन गरेको छ ।   क्रान्तिकारी माओवादी जिल्ला समिति कैलालीले संगठन सुदृढीकरण अभियान उद्घघाटन गर्दै नेता कार्यकर्ता हरुको लगत अद्यावधिक बिवरण संकलन गर्ने कार्य शुरू गरिएको हो । कैलाली जिल्लामा मंसिर २५…

चुनावका बेला जनतासंग गरेका बाचा पुरा गर्छु : प्रदेश सभा सदस्य सरल

चुनावका बेला जनतासंग गरेका बाचा पुरा गर्छु : प्रदेश सभा सदस्य सरल

On

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र २(क)बाट नवनिर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य ओम विक्रम भाट(सरल)ले चुनावका बेला जनतासंग गरेका बाचा प्रतिबद्धता अनुरुप काम गर्ने बताउनुभएको छ । आइतबार लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन क्षेत्र २(क) प्रचारप्रसार समितिले कृष्णपुरमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत धन्यवाद ज्ञापन…

नेपालीको न्यायलय संसदवादीहरुको सत्ता दाउपेचको भुमरीमा फस्यो !

नेपालीको न्यायलय संसदवादीहरुको सत्ता दाउपेचको भुमरीमा फस्यो !

On

अदालतका नेतृत्वबाटै विकृति बिसङ्गती त छदै थियो ! तर सत्ता दाउपेचको भुमरीमा झन झन फस्यो नेपालको न्यायलय । कहिलेकाहीँ त लाग्छ ,त्यो रामशाह पथमा रहेको बडेमानको घर नाटक घर हो। अनि हामी त्यो नाटकमा विभिन्न भुमिका मध्य एउटा भुमिका निर्वाह गर्ने पात्रहरु!…