छाडिएको पशु चौपायाको दिगो व्यवस्थापनको योजना सहित अघि बढेका छौँ : बेदकोट नगरपालिका
Onकञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकामा छाडा पशु चौपाया व्यवस्थापनको माग अघि सारेर स्थानीय किसान एव केही नागरिक अगुवा राजनीतिक दलका नेता कार्यकर्ताले आन्दोलन गरिरहेका बेला नगरपालिकाले छाडिएको पशु चौपायाको दिगो व्यवस्थापनको योजना सहित अघि बढेको जनाएको छ । मंगलबार नगर कार्यपालिकाको बैठक…










