कञ्चनपुर क्षेत्र १(ख) काँग्रेसका विष्ट निर्वाचित
Onकञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र १(ख)मा नेपाली काँग्रेसका नेता दिवान सिह विष्ट निर्वाचित भएका छन । बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विष्टले आफ्ना निकटतम प्रतिद्वन्दी एमालेका नेता पल्लवराज भट्टलाई ९ सय १७ मतको अन्तरले हराउँदै प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन । विष्टले…










