कञ्चनपुरमा मतदान शुरु
Onविकास सिह महता कञ्चनपुर । कञ्चनपुरमा पनि मतदान शुरु भएको छ । निर्वाचन आयोगले तोके अनुरुप जिल्लाका सबै मतदाथ स्थलमा बिहान ७ बजेदेखि मतदान शुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालयले निर्धारित समयमै मतदान शुरु भएको बताए । निर्वाचन अधिकृत कृष्ण प्रशाद…










