निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा निरन्जन भट्ट निर्वाचित 

निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा निरन्जन भट्ट निर्वाचित 

On

कञ्चनपुर । निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा निरन्जन प्रशाद भट्ट निर्वाचित भएका छन । संघको १४औँ कार्य समितिका लागि भएको निर्वाचनमा अध्यक्षमा भट्ट निर्वाचित भएका हुन । भट्टले आफ्ना प्रतिद्वन्दी पुष्पराज अवस्थीलाई ४२मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । भट्टले १५५…

पत्रकार अवस्थी पनि प्रदेश सभा सदस्य उम्मेदवार सिफारिस

पत्रकार अवस्थी पनि प्रदेश सभा सदस्य उम्मेदवार सिफारिस

On

कञ्चनपुर । कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी पनि प्रदेश सभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका सचिव समेत रहेका अवस्थीलाई नेकपा माओवादी केन्द्रले प्रदेश सभा सदस्यका लागि सिफारिस गरेको छ । पत्रकार अवस्थी कञ्चनपुर क्षेत्र २(क) समानुपातिक…

कञ्चनपुर क्षेत्र १ बाट पुर्वमन्त्री बिना मगर संघका लागि सर्वसम्मत सिफारिस

कञ्चनपुर क्षेत्र १ बाट पुर्वमन्त्री बिना मगर संघका लागि सर्वसम्मत सिफारिस

On

कञ्चनपुर । नेकपा माओवादी केन्द्रले कञ्चनपुर निर्वाचन क्षेत्र १ बाट प्रतिनिधी सभा सदस्य उम्मेदवारका लागि बिना मगरको एकल नाम सिफारिस गरेको छ । बिहीबार माओवादी केन्द्र क्षेत्र १को बैठकबाट प्रतिनिधी सभा सदस्य उम्मेदवारका लागि पुर्वमन्त्री समेत रहेकी संसद बिना मगरको एक नाम…

ईन्जिनियर हेम महरा निर्माण व्यवसायी संघ कञ्चनपुर सचिवको यात्रामा

ईन्जिनियर हेम महरा निर्माण व्यवसायी संघ कञ्चनपुर सचिवको यात्रामा

On

कञ्चनपुर । ईन्जिनियर हेम महरा निर्माण व्यवसायी संघ कञ्चनपुरको सचिव पदको दौडमा छन । एकेडेमिक रुपमा ईन्जिनियर अध्ययन गरेका निर्माण व्यवसायी महरा संघको सचिव पदको यात्रामा देखिएका हुन । सिभिलियन विल्र्डसका सचालक एव महरा निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक समेत रहेका युवा…

संघको कोषलाई पारदर्शी व्यवस्थित बनाउँदै आम निर्माण व्यवसायीको हतहितका लागि काम गर्छु ः कोषाध्यक्ष पदका उम्मेदवार भट्ट

संघको कोषलाई पारदर्शी व्यवस्थित बनाउँदै आम निर्माण व्यवसायीको हतहितका लागि काम गर्छु ः कोषाध्यक्ष पदका उम्मेदवार भट्ट

On

कञ्चनपुर। युवा निर्माण व्यवसायी दिपक भट्ट निर्माण व्यवसायी संघ कञ्चनपुरको कोषाध्यक्ष पदका उम्मेदवार देखिएका छन । डेढ दशकदेखि निर्माण व्यवासायमा प्रत्यक्ष जोडिएका निर्माण व्यवसायी भट्ट अहिले संघको कोषाध्यक्ष पदको यात्रामा छन । निर्माण व्यवसायी सघ कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि २५ भदौँमा…

एमाले अध्यक्ष विष्ट क्षेत्र ३(ख) बाट प्रदेश सभा उम्मेदवार सर्वसम्मत सिफारिस

एमाले अध्यक्ष विष्ट क्षेत्र ३(ख) बाट प्रदेश सभा उम्मेदवार सर्वसम्मत सिफारिस

On

कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरका अध्यक्ष तथा भीमदत्त नगरका निर्वतमान मेयर सुरेन्द्र विष्ट निर्वाचन क्षेत्र ३(ख)बाट प्रदेश सभा सदस्य उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन । एमाले कञ्चनपुर स्रोतका अनुसार ३ प्रदेश (ख)बाट विष्टको मात्रै प्रदेश सभा सदस्यका लागि एकल उम्मेदवारी सिफारिस भएको…

निरन्जन भट्ट निर्माण व्यवसायी संघ कञ्चनपुरका लागि कुसल, सक्षम अनुभवी नेतृत्व’

निरन्जन भट्ट निर्माण व्यवसायी संघ कञ्चनपुरका लागि कुसल, सक्षम अनुभवी नेतृत्व’

On

कञ्चनपुर । निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ नेतृत्वका लागि यही २५ भदौँमा निर्वाचन हुँदैछ । संघको १४औँ कार्यकारणी समितिका लागि हुने निर्वाचनमा निर्वतमान बरिष्ठ उपाध्यक्ष पुष्पराज अवस्थी र पुर्व बरिष्ठ उपाध्यक्ष निरन्जन प्रशाद भट्ट दुवै प्यानल चुनावी मैदानमा उत्रिएका हुन । दुवै…

पाईलापिच्छे फाईदा लिनेहरुले बिना मगरबाट टाडिए चुनाव जिताउन एमाले कार्यकर्ताको बिनालाई साथ 

पाईलापिच्छे फाईदा लिनेहरुले बिना मगरबाट टाडिए चुनाव जिताउन एमाले कार्यकर्ताको बिनालाई साथ 

On

कञ्चनपुर । नेकपा एमाले सहितका विभिन्न राजनीतिक दल परित्याग गरेर नेकपा माओवादी केन्द्रमा प्रवेस गरेका छन । मंगलबार धनगढीमा नेकपा माओवादी केन्द्रको प्रदेश स्तरिय राजनीतिक प्रशिक्षण कार्यक्रममा एमाले नेता सहितका अन्य पार्टीका नेता कार्यकर्ताहरुले माओवादी केन्द्रमा प्रवेस गरेका हुन । एमाले नेता…

एमाले बेलडाँडी इन्चार्ज उपाध्याय माओवादी केन्द्रमा प्रवेस

एमाले बेलडाँडी इन्चार्ज उपाध्याय माओवादी केन्द्रमा प्रवेस

On

कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरका युवा नेता एव बेलडाँडी गाँउपालिका इन्चार्ज गणेश उपाध्याय नेकपा माओवादी केन्द्रमा प्रवेसका गरेका छन । मंगलबार धनगढीमा नेकपा माओवादी केन्द्रको प्रदेश स्तरिय राजनीतिक प्रशिक्षण कार्यक्रममा एमाले नेता उपाध्याय माओवादी केन्द्रमा प्रवेस गरेका हुन । नेकपा एमाले कञ्चनपुर…

ओली सरकारबाट जनभावना विपरित संविधान कुल्चिने काम भयो : प्रचण्ड

ओली सरकारबाट जनभावना विपरित संविधान कुल्चिने काम भयो : प्रचण्ड

On

कैलाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले तत्तकालिन प्रधानमन्त्री केपी शर्मा ओलीबाट जनभावना विपरित संविधान कुल्चिने काम भएको बताउनुभएको छ । मंगलबार प्रेस सेन्टर नेपाल कैलालीले धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष प्रचण्डले ओली नेतृत्वको…