तरुण दलका युवा नेता धामी काँग्रेसबाट भीमदत्त ३ वडाअध्यक्षको दौडमा
Onकञ्चनपुर । तरुण दल कञ्चनपुरका युवा प्रभावशाली नेता गगन सिह धामी भीमदत्त नगरपालिका ३ वडाध्यक्षको दौडमा छन । धामीलाई नेपाली काँग्रेसले भीमदत्त नगरपालिका ३ वडाध्यक्षको उम्मेदवार बनाएको हो । झण्डै अढाई दशकदेखि राजनीतिमा सकृय रहेका धामी तरुण दल कञ्चनपुरका प्रभावशाली नेताका रुपमा…










