शुक्लाफाँटामा गठबन्धनले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनीक ग¥यो
Onशुक्लाफाँटा । शुक्लाफाँटा नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को संयुक्त प्रचारप्रसार समितिले नगरको आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनीक गरेको छ । झलारीमा बिहिबार पत्रकार सम्मेलन गरी दुवै दलका नेताहरुको उपस्थीतिमा नगरपालिकाका नगर प्रमुख पदका उमेदवार नवराज…










