बेदकोटका प्रगतिशील बाम गठबन्धनका उम्मेदवारको चुनावी घोषणा पत्र किसानलाई लालपुर्जा वितरणदेखि विपन्न घर परिवारलाई २ सय यूनिट विद्युत निःशुल्क वितरण
Onकञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका प्रगतिशील बाम गठबन्धनका उम्मेदवारले चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन । शुक्रबार बाम गठबन्धनका उम्मेदवारले चुनावी घोषणा पत्र सार्वजनिक गरेका हुन । निर्वाचन मुल परिचालन समिति बेदकोट नगरले ३४ बुँदे घोषणा पत्र सार्वजनिक गरेको हो । निर्वाचन…










