कालापानी, लिपुलेक नेपाली भूमी हो ?
Onहरीश भट्ट , नेपाललाई भारतको सहयोग हुने क्षेत्र स्कूल, सडक, पुल, छात्रवृत्ति र कहिलेकाहीँ सैनिक सामग्री हुन् । उसले हामीलाई एम्बुलेन्स पनि दिइरहन्छ । नेपालले उसलाई पैंचोमा दिइरहेको भनेको युवाशक्ति, जलस्रोतदेखि सम्पदासम्म । हामी भारतसँग खासगरी राजनीतिक रुपमा माग्न थाल्यौं । सत्ता…










