जलेर घाइते बालिकाको भारतमा उपचार, आर्थिक सहयोगको अपिल
Onबिकाश सिंह महता कञ्चनपुर । जलेर घाइते बालिकाको उपचारका लागि आर्थिक अभाव भएको छ। बेदकोट नगरपालिका वडा नं.०४ मा फागुन २१ गते बिहान जलेर गम्भीर घाइते भएकी एक बालिकाको नेपालमा उपचार सम्भव नभएपछि हाल भारतको हल्द्वानीस्थित साई अस्पतालमा उपचार भइरहेको छ। …










