स्थानिय चुनाव सकियो पेट्रोलिय पदार्थको मुल्य बृद्धि भयो
Onनेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको छ । स्थानिय तहको चुनाव सकिएको २४ घण्टा नबित्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बृद्ध गरेको हो । नेपाल आयल निगमले प्रेस विज्ञप्ती जारी गर्दै सनिवार पेट्रोलको मुल्य नयाँ निर्धारण गरेको छ ।…









